निर्वाचन मात्र केन्द्रमा नराखी संगठनको व्यापक भूमिकामा ध्यान दिन गगन थापाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलको भूमिका निर्वाचनमा सीमित नरहने उल्लेख गर्दै पार्टीलाई अझ व्यापक दृष्टिकोणबाट मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। मंगलबार बसेको नेपाली काँग्रेसको केन्द्रीय...