विशेष महाधिवेशन : बन्द सत्रमा गगनले पेस गरे राजनीतिक प्रतिवेदन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनिएको भन्दै यसबारे जवाफ पनि दिएका छन् ।...