‘सरकार प्रभावकारी बनाउन सकेनौँ भने मान्छे फेरेरै भए पनि बनाउँछौँ’-गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसले कानुनी शासनमा विश्वास गर्नुपर्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार मुद्दामा कोही दोषी छ भने काँग्रेस भएकै...