पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प छैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पार्टी नेतृत्वको गलत निर्णयका कारण काँग्रेसप्रति जनताको...