‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेस गर्न गगन थापाको माग
काठमाडौँ । काँग्रेस महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसद्मा पेस गर्न सरकारलाई दबाब दिएका छन्। पूर्व मन्त्रीसमेत रहेका महामन्त्री थापाले चालु संसद् अधिवेशनबाटै सो ऐन पारित गर्ने आफूहरूको...