काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाने तयारीमा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएका छन् । आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई...