१० वर्षपछि नयाँलाई ठाउँ दिएर आफ्नो बाटो लाग्छु : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो...