धार्मिक सहिष्णुतामाथि खलल पुर्याउनेमाथि कडा कारवाही गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्नमाथि कडा कारवाही गर्ने निर्णय भएको छ । आइतबार सिंहदरवारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा धार्मिक...