अन्तिम चरणमा पुग्यो चुनावका लागि सुरक्षा निकायलाई गाडी किन्ने प्रक्रिया
काठमाडौँ । आसन्न प्रतिनिधि सभा चुनावका लागि तीन वटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गृह मन्त्रालयले जनाएको छ । प्रतिनिधि सभा चुनाव शान्तिपूर्ण, भयरहित...