भोटाहिटीको साइबर ब्युरो रहेको भवन महानगरलाई दिन गृह मन्त्रालयद्वारा सहमति प्रदान
काठमाडौँ । भोटाहिटी क्षेत्रमा नेपाल प्रहरीको साइबर ब्युरो सञ्चालन हुँदै आएको भवन काठमाडौँ महानगरपालिकाले उपयोग गर्ने विषयमा गृह मन्त्रालयले औपचारिक सहमति जनाएको छ। गृह मन्त्रालयका अनुसार साइबर ब्युरोले प्रयोग गर्दै...