गृहमन्त्री अर्यालले भने : ‘सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । मोरङको विराटनगर आज पुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण...