सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन
काठमाडौँ । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले आइतबार प्रतिवेदन सीआईबीलाई बुझाएको हो । आइतबार गृह मन्त्रालयमा...