राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न नवनियुक्त सिडिओलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । उपप्रधान एवं गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा केही दिनअघि सरुवा भएका...