जडीबुटीमा प्रहरीको गोली प्रहार, लुटपाटका आरोपी पक्राउ
काठमाडौँ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली...