थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु, तीन जना घाइते
एएफपी । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा...