काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ । कपिलवस्तुको पूर्व-पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका-१, बनकसबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाडौँबाट...