करेन्ट लागेर एकै परिवारका तीन जना घाइते
बागमती । हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा मंगलबार साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् । विद्युत्को कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्को तार अचानक भुइँमा...