विद्युतीय गाडी दुर्घटना हुँदा दश जना घाइते, चार जनाको अवस्था गम्भीर
काठमाडौँ । विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दश जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।दसैँका लागि घर फर्किरहेका यात्रु सवार सुदूरपश्चिम प्रदेशको धनगढीबाट बैतडीको पुर्चौडी...