मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते
काठमाडौँ । मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार...