९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ
धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी छिन् । ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात् बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्न भन्दै उनले घुस मागेकी थिइन्...