घुस लिंदालिंदै रंगेहात पक्राउ परे चाबहिल मालपोतका खरिदार
काठमाडौँ । काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित तीन जना घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौँ-७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छा घरमा बोलाएर...