मन्त्री गुरुङको चेतावनी : घुस खाने र काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन्
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नागरिकको कामलाई आलटाल गर्ने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् । उनले घुस खाने कर्मचारी पनि कारबाहीमा पर्ने बताएका हुन्...