घुससहित पक्राउ परेका दुई पदाधिकारीसहित चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक-खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका दुई पदाधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । रकानूनी लाभ तथा हानी एवं घुस/रिसवत लिई भ्रष्टाचार...