‘मन्त्रीक्वाटरमा विहानै घुसको ब्रीफकेस पुग्छ, प्रमाण जुटेपछि पनि मन्त्री पदमा’: डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले मन्त्रीहरूका गतिविधि र गठबन्धनमा कांग्रेसको भूमिकालाई समेत प्रश्न उठाउँदै भ्रष्टाचार, सत्ता र...