घुस माग्ने कर्मचारीविरुद्ध अर्थमन्त्रीलाई सिधै गुनासो गर्न सकिने
काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायमा कार्यरत कर्मचारीले घुस मागे वा सेवा प्रवाहमा अनावश्यक ढिलासुस्ती गरे अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ। अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर...