एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल अख्तियारको नियन्त्रणमा
काठमाडौँ । एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। महोत्तरी सम्सी गाउँपालिकाका लेखापाल रउसन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई अख्तियार दुरुपयोग...