खाद्य विभागका प्राविधिक सहायक डेढ लाख घुससहित पक्राउ
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक योगेन्द्र ढुङ्गेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो...