चीनको १५ औं पञ्चवर्षीय योजनाबारे नेपालमा चर्चा
काठमाडौँ । चीनको १५ औं पञ्चवर्षीय योजनाका विशेषता र त्यसबाट नेपालले लिन सक्ने फाइदाबारे विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा अनुसन्धानकर्ता एवम् वित्तीय व्यवस्थापन...