चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन
एएफपी । चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मंगलवार घोषणा गरेको छ । चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई...