चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल चीन उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग...