संसद् भवनको काम समयमै नसके जरिवाना तिराउने मन्त्री घिसिङको चेतावनी
काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले संसद् भवनको काम समयमै नसकाए जरिवाना तिराउने चेतावनी दिएका छन् । शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गर्दै...