‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन, छानविन गर्नुस्’ : ओली
काठमाडौँ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुनः माग गरेका छन्। पत्रकार सम्मेलनमार्फत ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटक पटक आह्वान गरेको भन्दै पत्रकार...