औषधि बोकेको ट्रकमा मदिरा भेटिएपछि राजश्वले गर्यो कारबाही
काठमाडौँ । आन्तरिक राजश्व कार्यालय वीरगञ्जले औषधी बोकेको ट्रकमा अवैध घरेलु रक्सी बोक्ने ट्रक चालकलाई जरिवाना गरेको छ । कार्यालयले ट्रक चालक वीरगञ्ज-३० बस्ने सदाम हुसेनलाई १५ हजार रुपैयाँ जरिवाना...