महानगरद्वारा सडकमा माटो झार्ने बिलिल कन्टेकलाई ५० हजार जरिवाना
काठमाडौँ । सडकमा माटो झारेको भन्दै बिलिल कन्टेकलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार बिहान काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा बिलिल कन्टेकले सडकमै माटो झारेको पाइएपछि जरिवाना...