बालेनसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ । साहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा...