सडकमा रोकेर सामान बेच्ने ३ गाडीलाई महानगरले तिरायो ४५ हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरेको छ । महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल...