सर्वोच्च अदालतले भन्यो : धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्नू
काठमाडौँ । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरूलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसला गरेको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन...