यातायात व्यवस्था कार्यालयहरू बन्द हुँदाको जरिवाना मिनाहा गर्ने निर्णय
काठमाडौँ। कोशी प्रदेश सरकारले आन्दोलनका कारण यातायात व्यवस्था कार्यालयहरू बन्द हुँदाको जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आन्दोलनका कारण समयमा सवारी साधन नवीकरण, दर्ता र सवारी लाइसेन्स नवीकरण हुन...