धुवाँको मुस्लो फाल्ने सवारीलाई ३ लाख जरिवाना हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धुवाँको मुस्लो फाल्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ । धुवाँको मुस्लो फाल्ने सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज एक...