खाँदबारी कारागारको भौतिक अवस्था र कैदीबन्दीको समस्या बुझ्न विभागको टोली सङ्खुवासभामा
सङ्खुवासभा । कारागार व्यवस्थापन विभागको टोलीले सङ्खुवासभाको जिल्ला कारागारको आइतबार स्थलगत अनुगमन गरेको छ । कारागारको भौतिक अवस्था र कैदी बन्दीको समस्या बुझ्न विभागको टोली सङ्खुवासभा पुगेको हो । कारागार...