राप्रपाले सबै जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नवीन समझदारीको माग गर्दै ज्ञापन पत्र बुझाउनु अघि धर्ना पनि दिएको थियो । ज्ञापन...