उपभोक्ता ठगीविरुद्ध कास्की प्रशासनले सुरु गर्यो गुनासो र उजुरीका लागि क्युआर कोड सिस्टम
काठमाडौँ । उपभोक्ता हित विपरीतका कुनै उजुरी तथा गुनासो भएमा अब क्युआर कोड स्क्यान गरी पठाउन सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ता अधिकार संरक्षणका लागि क्युआर कोडसहितको...