जेन जेड प्रदर्शनमा महाराजगञ्जका प्रहरी हत्या आरोपमा अर्का व्यक्ति पनि समातिए
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन्। उनीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान...