राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाहीले जनाए विरोध, इतिहास पढेर आउन रघुजी पन्तको सुझाव
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ । पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले...