आफ्नो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा नभएको भन्दै विनितालक्षित ज्ञानेन्द्र शाहीले फर्काए जवाफ
काठमाडौँ । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध नभएको बताएका छन्। रास्वपाकी उम्मेदवार विनीता कठायतले रवि लामिछाने र बालेन शाह मेरो साथी हुन्’ शाहीले भोट...