कम्प्युटर अपरेटरको बढुवा व्यवस्था नहटाउन माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा विधेयकमा कम्प्युटर अपरेटरहरूको विगतदेखि कायम बढुवा व्यवस्था हटाइएको भन्दै देशभरका स्थायी कम्प्युटर अपरेटरहरूले उक्त व्यवस्था यथावत् राख्न माग गरेका छन् । उनीहरूले भूमि व्यवस्था,...