जनकपुरमा दुई समुदायबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० झण्डाचोकमा गणेश पूजाको विषयलाई लिएर दुई समुदायबीच झडप भएको छ । मूर्ति विसर्जनको लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न...