विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप
काठमाडौँ । विराटनगरमा प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि...