‘समाजवादी शक्तिहरूलाई एकजुट बनाउँदै सुन्दर भविष्य तिर दृढतापूर्वक अघि बढौँ’-झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकजुट बनाउँदै समाजवादको सुन्दर भविष्य तिर दृढतापूर्वक अघि बढाउनु पर्ने बताएका छन् । आज गणतन्त्र दिवसका...