झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त, बर्निङ अस्पतालमा उपचार हुँदै
काठमाडौँ । जेन जेड आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका एक नेताले बताए...